चाड बाड सकिएपछि सुन र चाँदीको मुल्यमा एक्कासी ठुलो गिरावट

कात्तिक २५, काठमाडौँ – दशैँ र तिहार लगायतका चाड बाड सकिएपछि अहिले सुन र चाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य एकै दिन एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ घटेको तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासंघले जनाएको…