एनआईसी एशियाको ‘उत्तरदायी बनौँ, मोबैंक गरौं’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकले ‘उत्तरदायी बनौँ, मोबैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ ।ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप यो योजना ल्याइएको बैङ्कले जनाएको छ । यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डाटा प्याक, बीमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक…