राजधानीमा नेपाली तथा भारतीय व्यवसायीबीच छलफल, निरन्तर छलफल हुनुपर्नेमा व्यवसायीको जोड काठमाडौं भदौ, ७– नेपालको आयात निर्यात व्यावारसँग सम्बन्धित समस्याको पहिचान गर्दै समधानका उपायहरु खोज्ने उद्देश्यले राजधानीमा एक कार्यक्रम सम्पन्न भएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा हिमालय टर्मिनल्स प्र.लिको आयोजनामा सम्पन्न ट्रेडमिट कार्यक्रममा नेपाल र भारतका उद्दमी व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा कन्टेनर कर्पोरेसन…