सिन्धुलीको भानुभक्त माबिलाई प्रभु बैंकद्वारा कम्प्युटर लगायतका सामाग्री सहयोग

प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ । भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरलले भानुभक्त माध्यमिक विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा माननीयद्धय श्री शशि श्रेष्ठ र…