जुम्लाको चन्दननाथ नगरपालिकामा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा

प्रभु बैंकले जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं . ६ मा बैंकको २१३ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको जुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी चन्दननाथ नगरपालिका मेयर श्री कान्तीका सेजुवालले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा…