साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से उच्च अंकले बढेको छ । नेप्से आज १२ दसमलव ४९ अंकले बढेर १६ सय ४८ दसमलव ५८ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दसमलव ५७ अंकले बढेर तीन सय २५ दसमलव ९४ अंकमा पुगेको छ । आज एक सय ९८ वटा कम्पनीहरुको ४१ हजार सात सय ६७ पटकको…