सुनको भाउ घट्यो

आज (आइतबार्) सुनको भाउ सामान्य घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार तोलामा २ सय रुपैयाँले सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलाको ९४ हजार ७ सय छ । गत शुक्रबार तोलाको ९४ हजार ९ सय थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै…