एनआईसी एशिया बैंकले बडादसैं, दीपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गरी ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि ५ मंसिरसम्म १९ वटा विभिन्न ब्रान्ड तथा स्टोरमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता पाउनेछन् । बैंकका मोबाइल बैंकिङ तथा कार्ड ९डेबिटरक्रेडिट० प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा…