सोमबार बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९७ हजार चार सय रुपैयाँमा कारोबार…