सुनको मुल्य एकाएक घट्यो,शुक्रबार कती छ तोलामा ?

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन (आज शुक्रबार)तोलाको तोलामा ५०० घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मुल्य पनि तोलामा ५०० घटेर ९१…