चिनबाट आयात भएको सामाग्री तातोपानी नाकाबाट भित्रिन सुरु भएको छ । नाका सञ्चालनमा आए यता आइतबारसम्म गरेर सात कन्टेनर स्वस्थ्य सामाग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तत्कालका लागि स्वस्थ्य सामाग्री मात्रै नाका भएर आयात भएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । ‘आसीयूमा प्रयोग गरिने उपकरण, पीपीई सेट र मास्क लगायतका स्वस्थ्य…