कोरोना भाइरस (कोभिड–१९) को असरका कारण चालु आर्थिक वर्षको ९ औं महिना बितिसक्दा मात्र २५ .७९ मात्रै प्रतिशत विकास खर्च भएको छ । चैत महिनामा विकास खर्चमा व्यापक कमी आएको छ । सरकारले बजेटको अर्धवार्षिक समीक्षाबाट संशोधन गरेको लक्ष्य अनुसार फागुनयता हरेक महिना झण्डै ५० अर्ब रुपैयाँ विकास खर्च हुनुपर्ने थियो । तर, चैत महिनामा…