बजारमा आज(आइतबार)सुनको मूल्य शुक्रबारकै मुल्यमा एथावत रहेको छ । शुक्रबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज पनि यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको मूल्य यथावत् हुँदा तेजावी सुनको मूल्य पनि प्रतितोला ८२ हजार २ सय रुपैयाँमा यथावत मुल्यमै कारोबार भ इ रहेको छ…