नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने तयारिमा सरकार

सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने भएको छ । भ्रमण वर्ष स्थगित गरेको सरकारले रद्द नै गर्ने टुंगो लगाइसकेको छ । यसको अन्तिम निर्णय भने यसै हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने बुझिएको छ । कोरोना भाइरसको संक्रमणले विश्वभर संकट आएपछि भ्रमण वर्ष रद्द गर्ने टुंगोमा सरकार पुगेको हो । सरकारको विश्वस्त स्रोतले जानकारी दिए…