एन आई सी एशिया बैंकका ग्राहकलाई वाल क्लाईम्बिङमा विशेष छुट

अब एन आई सी एशिया बैंकका ग्राहकलाई वाल क्लाईम्बिङमा विशेष छुट हुने भएको छ । एन आई सी एशिया बैंक लिमिटेड र अस्ट्रेक क्लाईम्बिङ वाल प्रा.लि. बीच  बैंकका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूलाई वाल क्लाईम्बिङमा  विशेष छुट उपलब्ध गराउने समझदारी भएको हो  । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख  श्याम लामिछाने र…