काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। सोमबार सुनको मूल्य ८० हजार कटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुुन ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको जनाएको छ । आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले एकैदिन १५ सयले बढेर…