एन आई सी एशिया बैंकका सञ्चालक संघई सम्मानित

एन आई सी एशिया बैंकका सञ्चालक  रामचन्द्र संघई  मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति”  (Commercially Important Person-CIP) सम्मानबाट सम्मानित  भएका छन । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री …