सुनचाँदीको भाउ बढ्यो, कती छ आजको मुल्य ?

काठमाडौं- बजारमा सुन चादिको मुल्य घटबढ हुने क्रम जारी रहदा आज (सोमबार) फेरी सुनको मुल्य बढेको छ । आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ७१ हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ…