काठमाडौं - नेपाल वायुसेवा निगमले एक वर्षभित्र २ अर्व भन्दाबढी रुपैयाँ बचत गर्ने दावी गरेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्षभित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको जानकारी दिएका हुन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले बचतका लागि विमानमा अतिरिक्त इन्धन बोकेर हिडन नपर्ने…