सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सून तोलामै २२ सय रुपैयाँले बढेको हो ।यो हालसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भैईरहेको छ । त्यसैगरी, चाँदी तोलामा ८० रुपैयाँ घटेको छ ।गत शुक्रबार तीन हजार ९०५ रुपैयाँ…