नबिल बैंकको गोल्ड लोन : सुनलाई तत्काल आर्थिक समाधानमा रूपान्तरण गर्ने सहज विकल्प

काठमाडौं । नबिल बैंक लिमिटेडले ल्याएको गोल्ड लोन योजना अहिले धेरैको लागि उपयोगि बनिरहेको पाईएको छ । नेपालमा आपतकालीन आर्थिक आवश्यकताको व्यवस्थापन धेरै परिवारका लागि चुनौतीपूर्ण विषय हो। स्वास्थ्य उपचार, शिक्षाको शुल्क, व्यवसायिक आवश्यकता वा अन्य आकस्मिक खर्चका लागि तुरुन्त नगद आवश्यक पर्दा धेरैजसो नागरिकले परम्परागत रूपमा जग्गा–जमिन धितो राखेर बैंक कर्जा लिनुपर्ने बाध्यता भोग्दै…