प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ,  २५ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२८ विन्दुले बढेको छ । यस वृद्धिसँगै सूचक २०७८.२४ विन्दुमा आएको छ । १ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  १० कम्पनीको २७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ११ पटक कारोबार भएको हो । कुल ५ कम्पनीको भाउ बढ्दा ६…