नेसनल हाइड्रोपावरको कहिलेबाट आउँदैछ हकप्रद सेयर ?

काठमाडौ,  २५ असार । नेसनल हाइड्रोपावरले शुक्रबार असार २९ गतेदेखि ५०५ हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  जसअनुसार यस कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । यस हकप्रद सेयरको लागि कम्पनीले असार १…