काठमाडौं । तामाङ भाषामा निर्मित बहुप्रतिक्षित चलचित्र ‘ह्वाङ तामाङ (हामी तामाङ)’ राजधानीका दर्शकलाई लक्षित गर्दै विशेष शोमार्फत प्रदर्शन हुने भएको छ । जिम्बा फिल्म प्रोडक्सनको चौधो प्रस्तुति भएको यो चलचित्रको विशेष प्रदर्शन चलचित्र विकास बोर्ड र अष्टनारायण हल, काठमाडौंमा यहि पुष २६ गते सनिवार आयोजना गरिँदै छ । निमा लामा तामाङले निर्देशन गरेको चलचित्रमा तामाङ…