काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२३’मा एकसाथ ४ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर तथा सिनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर केटातर्फ श्लोक अधिकारी शिर्ष विजेता घोषित हुँदा सिनियर केटातर्फ हर्ष शेखर शर्मा विजेता भए । प्रतियोगीतामा…