चर्चित गायक संगीतकार कस्तुप पन्तको नयाँ गित पानी दोभानको सार्बजनिक भएको छोटो समयमै लोकप्रिय भएको छ । सार्बजनिक भएको छोटो समयमै उक्त गितले युट्युबमा झण्डै दुइ लाख भ्युज पाएको छ । गितले युट्युब टिकटक लगायतका सामाजिक सञ्जालमा राम्रो प्रतिक्रीया पाएको गायक पन्तले बताएका छन् । गितलाई गयक पन्तलेनै लेखेका हुन भने संगीत पनि उनैले गरेका…