प्रविशा अधिकारी र प्रताप दासको स्वरमा प्रीतको रंग सार्वजनिक (भिडियोसहित)

द भोइस अफ नेपालकी कोच प्रविशा अधिकारी र लोकप्रीय गायक प्रताप दासको स्वर रहेको प्रीतको रंग शीर्षक रहेको गीतको भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियामा छायांकन भएको गीतमा ज्ञानेन्द्र थेवे र रेशा सापकोटाको अभिनय रहेको छ । ज्ञानेन्द्र नेपालमा रहँदा पनि मोडलिङ गर्थे । गीतमा डि.पी. खनालको शब्द,शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत…