काठमाडौँ । ‘मिसेस नेपाल कल्चर २०२२’ को उपाधि युमीन खत्रीले जितेकी छन् । ३७ प्रतियोगीलाईपछि पार्दै उनले शिर्ष उपाधि चुकेकी हुन् । शनिबार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगीतामा शुभेक्षा ढकाल राणा फष्टरनरअप, ज्योती दीक्षित सेकेन्ड रनरअप, सुस्मिता भण्डारी अधिकारी थर्डरअनर अप र मञ्जु पाठक फोर्थ रनर अप भए । युहान इन्टरनेसनल इभेन्ट्सले विवाहित…