गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याएका छन् । यसअघिका आफ्ना गीत दर्शक र स्रोताले मन पराएपछि गायक राजेशले ‘कान्छी माया तिम्रो लाग्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् । नेपाल सिंगिङ सुपरस्टारको प्रतिस्पर्धीसमेत रहेका उनको ‘कालो कालो’ र ‘तोडियो तोडियो’ गीत दर्शक र स्रोताले निकै मन पराएका थिए । कान्छी पनि दर्शक र स्रोताले…