अन्तररास्ट्रिय बाल दिवसको अवसर पारेर गायक तथा संगीतकार श्री खत्रीले यस्तै प्रयोगात्मक भिडियो सार्वजनिक गरेका छन्। ‘जादैछु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक एनिमेटेड भिडियोले बाल श्रम र सडक बाल बालिकाको कथा बोल्छ। प्रतिक बास्तोला र सुगम थापाले गिटारको काम सम्हालेका छन्। बाल दिवसको अवसर पारेर गीतको फुल भिडियो सार्वजनिक गरिने निर्माण टिमले जानकारी…