दर्शकले अत्याधिक मनपराएको पात्र ‘इकु’ सानोपर्दामा फर्किएको छ । कलाकार सुलेमान शंकरले सिरियल ‘इकुपिताङ’ मार्फत ‘इकु’ पुनः दर्शक माझ ल्याएका हुन् ।‘इकुपिताङ’को दशैँको अवसर पारेर शनिबारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमान शंकरले ‘इकु’ ले बताए । सुलेमानले आफ्नै अफिसियल च्यानल ‘इकु इकु’ बाट यसको प्रसारण सुरु गरेका हुन् । दर्शकले आफ्नो हातमा रहेको मोवाइलबाट…