काठमाडौँ । आगामी मंसिर ५ गतेबाट देशब्यापी रिलिजमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म चिरागमा समावेश ‘फूल बनि फुल्थेँ’ गीत सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा दिपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा शब्द र संगीत भने फिल्मका लेखक तथा निर्देशक त्यागमूर्तिकै रहेको छ । प्रेम भावको उक्त…