काठमाडौँ । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामको स्वर रहेको ‘राधिका’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार भोलानाथ पाठकको शब्द सृजना रहेको गीतमा नेपाल आइडल सिजन ५ का बिजेता करण र सिजन ६ का विजेता गंगाले स्वर भरेका छन् । जसमा मोडलद्धय स्मारिका ढकाल र बद्री प्रसाद तिवारीको रोमान्टिक अभिनय देख्न…