काठमाडौँ । अनन्या फिल्मस्’को ब्यानरमा फिल्म ‘घोस्टेल’को निर्माण घोषणा भएको छ। बुधबार निर्माण कम्पनिले थीम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी गराएको हो। सार्वजनिक पोस्टरमा ‘ह्वेन हरर मिटस् हाहाज्’ 'जब त्रासले हाँसो भेट्छ' लेखिएको छ, जसले यो फिल्म हरर कमेडी जनरामा तयार हुने संकेत गर्छ। सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको यो फिल्मको…