काठमाडौंँ । सिमा गुरुङ निर्देशित फिल्म हो ‘रङ डेस्टिनेशन २’ । फिल्मको पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको रोमान्टिक गीतमा संगीत पनि गायक सुनारनै दिएका छन् । गीतका शब्द मुना शाहले कोरेकी हुन् । गीतको भिडियो भने डान्सिङ फेवरमा तयार गरिएको छ । जसमा…