चलचित्र ’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ’जार’ को प्रिमियर सो भव्य रुपमा सम्पन्न भएको छ । मंगलबार बेलुका लबिम मलमा रहेको क्युएफएक्स हलमा मौलिक नाचगान सहित प्रिमियर सो सम्पन्न गरिएको हो । प्रिमियरपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि कल्पना गरेको चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए । यस्तो पात्र निभाउने…