काठमाडौं । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट लामो ट्रेलरमा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा देख्न सकिन्छ । ट्रेलरमा वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको देखाइएको छ । पराइ भूमिमा…