मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कृष्ण लीला’ टिमले झुमायो चितवनवासीलाई

कृष्णजन्माष्टमी अर्थात ३ भदौदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’का अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, निर्देशक दीपक ओली, गायक रवि ओड, गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द चितवन पुगेका…