सेन्सर पास भएसँगै ‘लाज शरणम्’ बुधबार रिलिज हुने

काठमाडौँ – सेन्सर पास भएसँगै फिल्म ‘लाज शरणम्’ बुधबार नै प्रदर्शनमा आउने भएको छ। टेलिश्रंखला ‘सक्किगोनि टिम’ ले निर्माण गरेको यस चलचित्रविरुद्ध यसअघि अदालतमा पात्रको विषयलाई लिएर मुद्दा परेको थियो। जसका कारण प्रदर्शन हुने नहुने अन्योल सिर्जना भएको छ। तर, केन्द्रीय चलचित्र जाँच पास समितिले सेन्सर पास गर्दै देशभर पदर्शनको अनुमति दिएसँगै पूर्वनिर्धारित मिति बुधबारदेखि…