युवराज र अनुष्काको ‘सिरफूले माया’मा विजय र अञ्जलीको रोमान्स

काठमाडौंँ । लोकप्रिय गायक युवराज चौलागार्को नयाँ गीत ‘सिरफूले माया’ सार्वजनिक भएको छ । लोक आधुनिक शैलीमा तयार गीतले प्रेमकथा ब्यक्त गर्छ । राजकुमार बगरको शब्द, संगीत रहेको गीतमा युवराजलाई गायिका अनुष्का पाठकले स्वरमा साथ दिएकी छन् । गीतको एरेन्ज कमल सौरागले गरेका हुन् । सान थापा निर्देशित गीतको भिडियोमा युवराजसहित प्रभात पल ठकुरी, विजय…