काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ मा ४ विजेता छानिएका छन् । बालबालिकाको प्रतिभा निखार्ने एउटा पृथक् प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी, केटा गरेर एकसाथ ४ विजेता छानिएका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटातर्फ अदृत कुवँर विजेता बन्दा जुनिएर केटीको उपाधि तोरिशा भण्डारीले हात पारिन् । त्यस्तै,…