शनिवार दोस्रो सीजनको ‘सगून ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल’ को अडिसन

काठमाडौं । सगून ज्वेलर्सको प्रस्तुति रहेको ‘मिस भोग नेपाल सीजन–२’ को अडिसन भोलि मंसिर २९ गते शनिवार काठमाडौंको दरबारमार्गस्थित पेन्टहाउसमा सञ्चालन गरिँदैछ । बिहान ९ बजेदेखि प्रारम्भ हुने अडिसनमा सहभागिता जनाएर प्रतिस्पर्धामा छनोट हुनका लागि प्रयास गर्न आयोजक संस्थाले महिलाहरुलाई आग्रह गरेको छ । प्रतियोगिता अर्थात दोस्रो सीजनको ‘सगून ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल २०२५’…