मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तनको असरबारे सचेत गराउन कला प्रदर्शनी

काठमाडौं । जलवायु परिवर्तन र कार्बन उत्सर्जनको वृद्धिका कारण हिमालय क्षेत्रमा परिरहेको असरका बारेमा विश्व समूदायलाई सचेत गराउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘हिमालयको रहस्य र सिर्जनावृत्ति–२०८१’ कला प्रदर्शनी गरेको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कला प्रदशनीमार्फत प्रकृतीको विम्ब प्रस्तुत गरिएको बताए । कला प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हार्तम्छालीले यस प्रदर्शनले हिमाल, जैविक…