काठमाडौंँ । ‘मिसेस नेपाल वल्र्ड २०२४’मा २९ महिला भिड्ने भएका छन् । आयोजक रिवन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रमकाबिच प्रतियोगी सार्वजनिक गर्दै स्यस समेत बितरण गरेको छ । समारोहमा स्पर्धामा सामेल महिलाहरुले आप्नो परिचय दिए । विवाहित महिलाहरु सहभागीता रहेको यो सौन्दर्य प्रतियोगितामा यसबर्ष डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्सदेखि गृहणीसम्म छन् ।…