‘यो मनको चाहन’मा प्रभात र अप्सनाको रोमान्स

काठमाडौं । ‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । तीजको रौनकमा सयौं गीत र म्युजिक भिडियोहरू सार्वजनिक भइरहँदा, गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको ‘यो मनको चाहना’ बोलको नयाँ गीत शनिबार सार्वजनिक भएको हो । गीतको शब्द डा।दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डीबी लामाको रहेको छ । विशाल निरौलाले…