रचना रिमालको नयाँ गीतमा गरिमा र प्रभात

काठमाडौँ । गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘माया गर्छु भन्न पनि’ सार्वजनिक भएको छ । मनोविद समेत रहेकी गीतकार प्रमिला वस्तीको शब्द सृजना रहेको सार्वजनिक गीतमा संगीत विश्वनाथ प्रेमको छ । किरण कँडेलको एरेन्ज रहेको सार्वजनिक गीतमा शम्भु तण्डुकारको मिक्सिङ तथा मास्टरिङ रहेको छ । दुई दशक बढी समयदेखि कलाकारिताको क्षेत्रमा क्रियाशील रहँदै आएका…