काठमाडौं । भारतीय ¥यापरद्वय बादशाह र हनी सिंहबीच लामो समयदेखि चल्दै आएको शत्रुवत सम्बन्धको अन्त्य भएको छ । बादशाहले आफ्नो तर्फबाट शत्रुवत सम्बन्धको अन्त्य भएको घोषणा गरेका छन् । देहरादुनमा भएको ‘ग्राफेस्ट २०२४’मा बादशाहले हनी सिंहसँगको आफ्नो झगडा अन्त्य भएको घोषणा गर्दै फ्यानलाई अचम्मित बनाएका हुन् । मे २४ मा भएको कन्सर्टमा बादशाहले आफ्नो प्रस्तुतीलाई…