काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले ‘विद्यार्थी महोत्सव’ ले ‘कल्चरल मूभमेन्ट’ को शुरुवात गरेको बताएका छन् । महोत्सवमा एक लाख विद्यार्थीले अवलोकन गरेको आयोजकको भनाई छ ।‘ विद्यार्थी महोत्सव–२०८१’ विद्यार्थी आन्दोलनको ‘प्याराडाईम सिफ्ट’ को ऐतिहासिक घटनाका रुपमा रहने अध्यक्ष बडालको विश्वास छ । यही जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित महोत्सव ‘विद्यार्थी महोत्सव’…