काठमाडौं । विश्वका विभिन्न १४ भाषामा प्रकाशित वरिष्ठ उपन्यासकार, प्रत्रकार, लेखक एवं साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास “कालो सूर्य”को चित्रमा प्रदर्शनी सुरू भएको छ । अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन् । अग्रज साहित्यकार जङ्गमको भ्रष्टाचारसम्बन्धीको उपन्यास ‘कालो सूर्य’ ९२०३६० माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी मंगलबारदेखि काठमाडौंमा सुरु भएको हो ।…