काठमाडौं उपत्यकाका बढ्दै संक्रमण, यस्तो छ प्रशासनको तयारी

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । उपत्यकामा भिडभाड धेरै हुँदा संक्रमणदर बढ्दैभन्दै निषेधाज्ञा लम्ब्याइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यामा विभिन्न कारणले संक्रमण र मृत्युदर बढिरहेकाले लम्बिने निषेधाज्ञामा कुन–कुन प्रावधान फेरबदल गर्ने वा पहिलेकै निषेधाज्ञालाई निरन्तरता दिने भन्नेबारे निर्णय गरिने बताए । “पछिल्लो…